
- मुगुको छायाँनाथ रारा नगरपालिकामा दोस्रो मेयर कप फुटबल र डान्स आइडल हुने भएको छ।
- प्रतियोगिता कार्तिक १६ गतेदेखि महाकाली नमुना माविको खेलमैदानमा सञ्चालन हुनेछ।
- विजेता टिमलाई क्रमशः ३ लाख ३३ हजार, २ लाख २२ हजार र १ लाख ११ हजार पुरस्कार दिइनेछ।
फुटबल प्रतियोगिताका मुख्य विवरणहरू:टिम दर्ता शुल्क: रु. १०,०००/-टिम दर्ता अवधि: २०८३ असोज २६ गतेदेखि कार्तिक १५ गतेसम्मखेलाडी संख्या: ९-ए साइड (अफिसियलसहित जम्मा १५ जना)

प्रतियोगितामा विजेता टिमहरूका लागि ठूलो पुरस्कार राशिको व्यवस्था गरिएको छ:

प्रथम पुरस्कार: रु. ३,३३,३३३/-
दोस्रो पुरस्कार: रु. २,२२,२२२/-
तेस्रो पुरस्कार: रु. १,११,१११/-
मेयर डान्स आइडल पनि हुने
यस पटक खेलकुदसँगै नगरबासीको प्रतिभा प्रस्फुटन गराउन आकर्षक सांस्कृतिक कार्यक्रमको रूपमा ‘मेयर डान्स आइडल’ पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।थप जानकारी तथा सम्पर्कका लागि:
प्रतियोगितामा सहभागी हुन चाहने टिम वा इच्छुक व्यक्तिहरूले निम्न नम्बरहरूमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्:
