ककरोज जनता पार्टीका तीनै जना शीर्ष नेतालाई गरियो रिहा

समाचार सारांश
Auto Generated by AI
  • ककरोच जनता पार्टीका तीन नेतालाई प्रहरी हिरासतबाट रिहा गरिएको छ।
  • कार्यकारी मजिस्ट्रेटको आदेशपछि उनीहरूलाई रिहा गरिएको हो।
  • यसअघि दिल्ली प्रहरीले उनीहरूलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके, सह-संयोजक सौरव दास र आशुतोष रांकालाई प्रहरी हिरासतबाट रिहा गरिएको छ।

Workplace

लाइभ लको रिपोर्टअनुसार सीजेपीका तीनै जना शीर्ष नेताहरूलाई कार्यकारी मजिस्ट्रेटसमक्ष पेस गरिएको थियो। मजिस्ट्रेटले उनीहरूलाई रिहा गर्न आदेश दिएका हुन्।

- Advertisement -Workplace

तीनै जनाका वकिल सौतिक बनर्जीले यसको पुष्टि गर्दै उनीहरू अब त्यहाँबाट बाहिर जान सक्ने बताएका छन्।

दिल्ली प्रहरीले गत अक्टोबर १० मा दीपकेसहित तीनै जना नेताहरूलाई दिल्ली विमानस्थलमा विमानभित्रैबाट हिरासतमा लिएको थियो।

त्यसयता सीजेपीले उनीहरूको रिहाइको माग गर्दै आएको थियो। युट्युबर ध्रुव राठीलाई भने प्रहरीले यसअघि नै हिरासतबाट रिहा गरिसकेको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?