मनाङको हिमलुङ हिमपहिरोमा थप दुईजनाको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा थप दुईजनाको शव भेटिएको छ।
  • यस घटनामा हालसम्म मृत्यु हुनेको कुल संख्या चार पुगेको छ।
  • घटनास्थलमा खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ।

काठमाडौं।मनाङको हिमलुङ हिमपहिरोमा थप दुईजनाको शव फेला परेको छ।

Workplace

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। एसोसिएसनले घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?