प्रधानमन्त्री बालेन शाह संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि प्रस्थान

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन शाह संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।
  • उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई सम्बोधन गर्नेछन्।
  • उनी असोज १० गते स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ।

काठमाडौं।प्रधानमन्त्री बालेन शाह संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि प्रस्थान गर्न विमानस्थलतर्फ निस्किएका छन्।

Workplace

उनी केहीबेरअघि बालुवाटारस्थित आफ्नो निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेका हुन्। उनी संयुक्त राष्ट्रसंघको सभामा सहभागी हुनेछन्।

उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?