अर्घाखाँची मा झुलुङ्गे पुलबाट हाम फालेकी युबतिको पहिचान खल्यो

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको सुपा देउरालीस्थित झोलुङ्गे पुलबाट हाम फाल्ने युवतीको पहिचान खुलेको छ।
  • मृत्यु हुनेमा कपिलवस्तु बाणगंगाकी २३ वर्षीया सरिता भण्डारी रहेकी छिन्।
  • घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अर्घाखाँची – झुलुङ्गे पुलबाट हाम फालेर मृ`त्यु हुनेको पहिचाहन खुलेको छ।

Workplace

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ७, सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर मृ`त्यु हुनेमा

कपिलवस्तु‌ जिल्ला बाणगंगा नगरपालिका ७ कि २३ वर्षीय सरिता भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको हो ।

झोलुङ्गे पुलबाट हाम फालेर मृ`त्यु हुने युवतीको पहिचान खुल्यो
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७, सुपा देउरालीस्थित झोलुङ्गे पुलबाट हाम फालेर मृ`त्यु हुने युवतीको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृ`त्यु हुनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ निवासी २३ वर्षीया सरिता भण्डारी रहेकी छन्।

घ`ट`ना बारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

आज मिति २०८३ असार ९ गते मंगलबार आजको राशिफल

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल प`क्रा`उ

मुगुका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण: आफ्नो विगत सम्झँदै दुर्गा रावल ले मनाइन् जन्मदिन।

छुटाउनुभयो कि ?