आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो

समाचार सारांश
Auto Generated by AI
  • आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले घटेको छ।
  • घटेको मूल्यअनुसार सुन आज दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको मूल्य पनि तोलामा एक सय पाँच रुपैयाँले घटेर चार हजार आठ सय १० रुपैयाँ कायम भएको छ।

काठमाडौ -आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।

- Advertisement -Workplace

हिजो सुनको भाउ तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा १०५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा चार हजार ८१० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदी तोलाको चार हजार ९१५ रुपैयाँ रहेको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?