मुगुमा एमाले ले गर्यो प्रतिबद्धता पत्र सार्वजनिक। पर्यटन क्षेत्रदेखि कृषि प्रवर्धनसम्मका विकास प्रतिबद्धता पत्र सार्वजनिक ।

रतन बहादुर रावल। मुगु

Workplace

मुगु: कर्णाली  प्रदेश । नेपाल कम्यूनिष्ट पार्टी एमालेले आफनो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले सार्बजनिक गरेको प्रतिबद्धता पत्रमा जिल्ला सदरमुकाममा सुबिधा सम्पन्न रंगशाला निर्माण गरिने उल्लेख गरिएको छ।

तस्बिर :रतन बहादु रावल

मुगु जिल्लाको विकासमा समग्र प्रतिबद्धता राख्दै आफूले यो पत्र सार्वजनिक गरेको घोषणा गर्नुभएको छ। खेलमैदानको अभाव समस्या झेल्दै आएका मुगुका खेलाडीहरुलाई मध्येनजर गरि रोकायाले आफनो  चुनावी  प्रतिबद्धता पत्रमा जिल्लामा सुबिधा सम्पन्न रंगशाला निर्माण गर्ने उल्लेख गरेका छन ।  एमालेका उम्मेदवार रोकायाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा तपशिल बमोजिमका महत्वपूर्ण बिकास निर्माण काम उल्लेख गरिएको छ । जिल्लामा सुशासन पारदर्शिता र अनुशासित जस्तै विकासका परिमार्जित यसप्रकार रहेका छन्।१ स्वास्थ्य क्षेत्र
२ यातायात क्षेत्र
३ बिद्युतीकरण क्षेत्र
४ खानेपानी क्षेत्र,
५ पर्यटन क्षेत्र
६ कृषि क्षेत्र
७ युवा रोजगार क्षेत्र
८ खेलकुद क्षेत्र
९ समान सहभागीता
१० बस्ती बिस्तार क्षेत्र
११ औषधि उपचार क्षेत्र इत्यादि प्रतिबद्धता पत्रमा सार्वजनिक भएका विकासका उल्लेखनीय योजनाका रूपमा परिमार्जित गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?