वीरगन्जमा सशस्त्र प्रहरीमाथि आ`क्र`मण गर्ने ४ जना प`क्रा´उ

काठमाडौ – पर्सा वीरगन्जको अवैध गोदाममा छापा मार्नेक्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् ।

Workplace

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति चार जना पक्राउ परेका हुन् । पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आवश्यक अनुसन्धान भइरहेको बताउनुभएको छ ।

- Advertisement -Workplace

वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले हिजो वीरगन्जको आदर्शनगरमा मदनप्रसाद गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका र सशस्त्रकै दुईवटा गाडीमा क्षति पुगेको थियो ।

टोलीले झन्डै १२ लाख ५० हजार मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?