पटक पटक म्याद थप हुँदा समेत बनेन जिल्ला अस्पताल गुल्मीको भवन

खिम खड्का

Workplace

२१ असार, गुल्मी । निर्माणाधीन जिल्ला अस्पताल गुल्मीको निर्माण कार्यमा अत्यन्तै सुस्तता देखिएको छ । २०७८ साल असार १८ गते सम्झौता भई २०८० असार १७ गते सम्ममा सम्पन्न भैसक्नुपर्ने भवन २ पटक म्याद भपिदा पनि पुन म्याद थपको तयारीमा छ । आजभन्दा ४ बर्ष अगाडि २०७८ असार १८ मा ५० सैयाका सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि वानिया जेभी हेटौंडा मकवानपुरले भ्याट बाहेक २५ करोड ९५ लाख ६४ हजार २ सय ३ रुपैयामा सम्झौता गरेको यो अस्पताल सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मितिले २ बर्ष म्याद नागिसक्दा समेत सम्पन्न हुने टुङ्गो छैन ।

- Advertisement -Workplace

२०८० असारमा म्याद सकिए पश्चात पहिलो पटक १ बर्ष र दोश्रो पटक ६ महिना म्याद थप माग्दा समेत सम्पन्न गर्न नसकिएकोले अब तेश्रो पटक म्याद थपको तयारीमा रहेको इन्जिनियर अरविन्द्र चौधरीले बताए । उनका अनुसार हालसम्म अस्पताल निर्माणमा ८६ प्रतिशत भौतिक प्रगति र ८४ प्रतिशत आर्थिक प्रगति भएको छ । आगामी दिनमा निर्माण कार्यमा कुनै समस्या नदेखिए आगामी २०८२ को दशैसम्म सम्पन्न गरिसक्ने इन्जिनियर चौधरीले बताए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?