न्यूयोर्क सहरको ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति

काठमाडौं । न्यूयोर्क सहरको ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति पुगेको छ ।

Workplace

यो जहाज त्यहाँ विशेष कार्यक्रमको लागि गएको थियो । शनिबार साँझ जहाज पुलमुनिबाट गइरहेको बेला विशाल मस्तूल (जहाजमा रहेको अग्लो खम्बा) पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको हो  ।

रिपोर्टका अनुसार, ठोक्किएपछि जहाजको मस्तूलको केही भाग भाँचिएर जहाजमा खसेको थियो र अमेरिकी मिडियाले धेरै जना घाइते भएको रिपोर्ट गरेको छ ।

न्यूयोर्क सहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताएको छ तर थप विवरण भने दिएको छैन ।

मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको पनि उनले बताए छन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?