सुनको मुल्य बढ्यो कतिमा हुदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले बढेको छ।
  • सुनको मूल्य बढेर आज तीन लाख १९ हजार पाँच सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य भने आज दश रुपैयाँले घटेर चार हजार नौ सय ७५ रुपैयाँमा झरेको छ।

काठमाडौ – नेपाली बजारमा यस साताको पहिलो दिन सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत शुक्रबार प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साताको पहिलो दिन दुई हजार ८०० रुपैयाँले बढेर तीन लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। गत शुक्रबार प्रतितोला चार हजार ९८५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर चार हजार ९७५ रुपैयाँमा झरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?