अर्घाखाँची मा झुलुङ्गे पुलबाट हाम फालेकी युबतिको पहिचान खल्यो

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको सुपा देउरालीस्थित झोलुङ्गे पुलबाट हाम फाल्ने युवतीको पहिचान खुलेको छ।
  • मृत्यु हुनेमा कपिलवस्तु बाणगंगाकी २३ वर्षीया सरिता भण्डारी रहेकी छिन्।
  • घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अर्घाखाँची – झुलुङ्गे पुलबाट हाम फालेर मृ`त्यु हुनेको पहिचाहन खुलेको छ।

Workplace

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ७, सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर मृ`त्यु हुनेमा

- Advertisement -Workplace

कपिलवस्तु‌ जिल्ला बाणगंगा नगरपालिका ७ कि २३ वर्षीय सरिता भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको हो ।

झोलुङ्गे पुलबाट हाम फालेर मृ`त्यु हुने युवतीको पहिचान खुल्यो
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७, सुपा देउरालीस्थित झोलुङ्गे पुलबाट हाम फालेर मृ`त्यु हुने युवतीको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृ`त्यु हुनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ निवासी २३ वर्षीया सरिता भण्डारी रहेकी छन्।

घ`ट`ना बारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?