आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो

समाचार सारांश
Auto Generated by AI
  • आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले घटेको छ।
  • घटेको मूल्यअनुसार सुन आज दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको मूल्य पनि तोलामा एक सय पाँच रुपैयाँले घटेर चार हजार आठ सय १० रुपैयाँ कायम भएको छ।

काठमाडौ -आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा १०५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा चार हजार ८१० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदी तोलाको चार हजार ९१५ रुपैयाँ रहेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?