नेपाली बजारमा आज सुनको मूल्य घटेयो

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ।
  • सुनको नयाँ मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँ पुगेको छ।

काठमाडौ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो।

Workplace

आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ। मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ। चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?