icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

मधेश प्रदेशका मुख्यमन्त्री सोनलद्वारा पदबाट राजीनामा

काठमाडौ –  मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा घोषणा गर्नुभएको छ ।

Workplace

उहाँले आज प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गर्नुभएको हो ।

विश्वासको मतका लागि समय लिनुभएकोमा मत नपाउने भएपछि राजीनामा घोषणा गर्नुभएको हो ।

उहाँले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने जानकारी दियका हुन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?