आज मिति २०८१ चैत २०गते बुधबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्नुपर्ने दिन छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

- Advertisement -Workplace

वृष : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रगोग गर्नु उचित हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ। राजनीतिक दलसँगको सहकार्यमा घाटा हुनेछ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। व्यापारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक अगुवासँगको सहकार्यले सफलता मिल्नेछ। विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ।

कर्कट : दिन राम्रो छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। भोजमा सहभागी हुँदा खानपानमा सचेत बन्नुपर्नेछ। खानपानका कारण रोग बढ्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा र वृहस्पति पुगेकाले तपाईंले गरेका प्रयास सफल बन्नेछन्। परिवारलाई गरेको विश्वासले घाटा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।
कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले शिक्षामा जोश र जाँगर बढ्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

तुला : दिन सामान्य छ। काम तपाईंले गरे पनि फाइदा अरुले नै लिनेछन्। श्रमको मूल्य प्राप्त नहुँदा मन दुःखी बन्नेछ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : दिन सामान्य राम्रो छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा अप्ठेरो अवस्था आइपुग्न सक्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथीको अवरोध रहने भएकाले हरेक क्षेत्रमा सक्रिय हुनुपर्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ।

मकर : लगानीको क्षेत्रमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी शान्त रहेकाले आफ्नो काम गर्न सहज वातावारण बन्नेछ।

कुम्भ : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : काममा मिहिनेत गर्नुपर्नेछ। परीक्षा लेखेको भए थप मिहिनेतको खाँचो देखिन्छ। खानपानमा समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?