ठूला दल नै मिलेर सरकार बनाएपछि लोकतान्त्रिक मूल्य र मान्यता भत्कियो अध्यक्ष महतो

अनिल नेपाली

Workplace

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्ना कुकर्म लुकाउनको लागि कांग्रेस र एमाले मिलेर बर्तमान सरकार बनाएको आरोप लगाएका छन् ।

कपिलवस्तुमा आयोजित बुहत् जिल्ला भेलामा कार्यक्रममा मन्तब्य राख्दै पुर्व उप प्रधानमन्त्री समेत रहेका महताेले यस्तो बताएका हुन नेता महताेले संसद्का ठूला दल नै मिलेर सरकार बनाएपछि लोकतान्त्रिक मूल्य र मान्यता भत्किएको दाबी गदै महतोले अहिले देशको अवस्था कुनैपनि कोणबाट ठीक नरहेको टिप्पणी गरे ।

महतोले अहिले देशको सभ्यता र संस्कृतिमाथि नै प्रहार भैरहेको भन्दै उनले देशलाई अहिलेको अवस्थामा पुर्याउनको लागि कांग्रेस, एमाले र माओवादी तीन ठूला दल मुख्य जिम्मेवार रहेको आरोप लगाए ।

महतोले यतिवेला देश दौडाह थालेका छन् । विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आफ्नो दलमा भित्र्याउने अभियानमा महतो सक्रिय देखिएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवि दन्त मिश्र लगायतका नेता कार्यकर्ताकाे हजारौं सङ्ख्यामा उपस्थिति रहेको थियोे

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?