चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान

समाचार सारांश
Auto Generated by AI
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स सम्मेलनमा भाग लिन भारत पुगेका छन्।
  • भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली गएका हुन्।
  • उक्त सम्मेलन आजदेखि दुई दिनसम्म नयाँ दिल्लीमा सञ्चालन हुनेछ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।

Workplace

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सी शनिबार बिहान नयाँ दिल्ली गएका हुन्। नयाँ दिल्लीमा आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ, जुन भोलिसम्म चल्नेछ।

सिन्ह्वाका अनुसार सीको भ्रमण दलमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समिति सदस्य काई ची र चिनियाँ विदेशमन्त्री वाङ यी पनि रहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?